Logi Job Link kohalpur

Logi Job Link kohalpur नेपालगंज , कोहलपूर मा काम गर्ने मान्छे चाहीय मा, जग्गाको कारोबार , job जाहीय मा हामीलाई समझीनू होला

बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर १ रवि बोहोरा कि श्रीमती पार्कुलि बोहरा 8/6/ । ५ बर्ष को बच्चालाई छोडेर गएको   5....
10/06/2024

बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर १ रवि बोहोरा कि श्रीमती पार्कुलि बोहरा 8/6/ । ५ बर्ष को बच्चालाई छोडेर गएको 5.6 बजे बिहान काम जान्छु भनेर गएको र उतैबाट भागेको माइत घर बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर २ पदाली। फोनमा कुरा पनि भएको छ भिडियो सहित। भगाउने मान्छे को घर मेन्दानगर कैलाली ।

नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल आज नेदरल्याण्डसँग खेल्दैछ । धेरै धेरै शुभकामना टिम नेपाल🇳🇵 🇳🇵 🇳🇵
04/06/2024

नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पहिलो खेल आज नेदरल्याण्डसँग खेल्दैछ ।
धेरै धेरै शुभकामना टिम नेपाल🇳🇵 🇳🇵 🇳🇵

 #खुल्यो_खुल्यो___जागिर_खुल्यो   कम्पनीको  शाखा अफिसको लागि #  दिएर बसेकाहरु लाई पनि अवसर दिइने छ ।योग्यता 📖:- SEE(slc)o...
03/06/2024

#खुल्यो_खुल्यो___जागिर_खुल्यो
कम्पनीको शाखा अफिसको लागि #
दिएर बसेकाहरु लाई पनि अवसर दिइने छ ।
योग्यता 📖:- SEE(slc)or +2 abov
कमाई 💰️ :- 15500/-देखि 25500/-सम्म
सुबिधा📑 : टाढा बाट आउने लाई
खाने बस्नेको ब्यबस्था
कमेन्टमा Hi अथवा interest लेख्नुहोस। तपाइलाइ हामी प्रतिक्रिया दिने प्रयास गर्नेछौं ।। धन्यवाद ।।

02/06/2024

Kohalpur nepalganj ma kam chayo ya kam garne manxe chayo vane ❤️💕comment garnu hola 🙏
100% garnty hajur ko kam banne xa ❤️🫶💕👌

Logi job link kohalpur100% garnty 🫶❤️
02/06/2024

Logi job link kohalpur
100% garnty 🫶❤️

Address

Kohalpur
Kohalpur
21900

Alerts

Be the first to know and let us send you an email when Logi Job Link kohalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Logi Job Link kohalpur:

Share