22/08/2026
🏔️ हिमालको सुन्दर ठाउँमा काम गर्ने सपना छ?
✨ अब Manang, Mustang, Solukhumbu, Langtang, Gorkha/Manaslu र Gokyo का उत्कृष्ट होटल तथा रिसोर्टहरूमा रोजगारीको सुनौलो अवसर!
🔥 HOTEL & RESORT STAFF VACANCY 🔥
🚨 तत्काल कर्मचारी आवश्यक
तपाईं होटल क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ भने यो अवसर नछुटाउनुहोस्। विभिन्न होटल तथा रिसोर्टहरूका लागि निम्न पदमा कर्मचारी आवश्यक छ:
👨🍳 Bakery Chef – 6 जना
💰 रु. 50,000–60,000
👨🍳 Allrounder Cook – 9 जना
💰 रु. 35,000–50,000
🧑🍳 Senior Helper – 12 जना
💰 रु. 20,000–28,000
☕ Barista + Waiter – 7 जना
💰 रु. 25,000–35,000
🍽️ Waiter + Helper – 12 जना
💰 रु. 18,000–28,000
👨🍳 Fresher Helper + Allrounder – 8 जना
💰 रु. 15,000–18,000
🧹 Housekeeping + Allrounder – 11 जना
💰 रु. 18,000–25,000
🧼 Dishwasher + Allrounder – 17 जना
💰 रु. 18,000–25,000
🌟 FRESHER उम्मेदवारका लागि पनि अवसर!
अनुभव नभए पनि काम सिक्ने इच्छा, मेहनत र जिम्मेवारीबोध भएका उम्मेदवारहरूले Apply गर्न सक्नुहुन्छ।
🎁 उम्मेदवारका लागि विशेष सुविधा
✅ खाना तथा बस्ने सुविधा
✅ काममा जाने आवश्यक व्यवस्थापनमा सहयोग
✅ टाढाबाट आउने उम्मेदवारलाई कार्यालय आएको दिन काम नभएमा खाना तथा बस्ने व्यवस्था अफिसबाट
✅ अगाडि कुनै पनि रकम बुझाउनु पर्दैन
✅ आवेदन/अन्तर्वार्ता/जागिरमा जानुअघि कुनै शुल्क लाग्दैन
✅ सेवा शुल्क तलबबाट मात्र कटाइनेछ।
🚨 महत्वपूर्ण सूचना:
सेवा शुल्क तलबबाट मात्र कटाइनेछ। अगाडि कुनै पनि रकम बुझाउनु पर्दैन।
उम्मेदवारले काम सुरु गरेपछि मात्र तोकिएको सेवा शुल्क तलबबाट कटौती गरिनेछ।
📌 आवेदन दिन आउँदा Original नागरिकता वा आवश्यक कागजात अनिवार्य रूपमा साथमा ल्याउनुहोस्।
📍 Office: Tinkune-32, Subidhanagar, Kathmandu
📞 सम्पर्क नम्बर:
9811955596 | 9765820033
9802360020 | 9802360021
9802360024 | 9703969056
9802360023 | 9802360022
9714571839 | 9714571840
📢 Vacancy Limited — इच्छुक उम्मेदवारहरूले समयमै सम्पर्क गर्नुहोस्!
🤝 Reliable Staff Supply & Recruitment Service
Your Career • Our Responsibility