18/07/2026
भिमसेनथापा गाउँपालिका-१,मसेलकी वृद्धा मतदातासँग आशीर्वाद लिँदै गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री गुरुङ निर्वाचित भइसकेपछि गोरखाका मतदाताहरूलाई भेटघाट गर्न उनी गृह जिल्ला गोरखा पुगेका छन् । यसै क्रममा आज भिमसेनथापा गाउँपालिकाका विभिन्न वडाहरूमा मतदाताहरूसँग भेटघाट गरेका हुन्।