Super Brain Teacher Bank

Super Brain Teacher Bank All Level teaching job (9 years of experience )
9851061594
For Apply Click here
https://forms.gle/nKL2MLC87atVYKta6

हिन्दुहरुको महान् चाड विजयादशमी २०८३ को पावन अवसरमा  सुख , शान्ति ,समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकाम...
17/10/2026

हिन्दुहरुको महान् चाड विजयादशमी २०८३ को पावन अवसरमा सुख , शान्ति ,समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

TEACHER WANTEDReady to apply?  send your cv at   985-1061594  whatsapp with mention vacancy code  or Click here free goo...
09/10/2026

TEACHER WANTED
Ready to apply? send your cv at 985-1061594 whatsapp with mention vacancy code or Click here free google form : https://forms.gle/nKL2MLC87atVYKta6 or contact us at 014989770/ 985-1061594 For more vacancy follow us

05/10/2026

Happy World Teachers day: गुरुहरुलाई विश्व शिक्षक दिवसको शुभकामना। ❤️🙏🏻

15/09/2026

what is education ?

महिला शिक्षकहरूप्रति विशेष हरितालिका तीजको हार्दिक शुभकामना!​शिक्षाको ज्योति छरेर समाज निर्माणमा अहम् भूमिका निर्वाह गर्...
14/09/2026

महिला शिक्षकहरूप्रति विशेष हरितालिका तीजको हार्दिक शुभकामना!
​शिक्षाको ज्योति छरेर समाज निर्माणमा अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण आदरणीय महिला शिक्षकहरूमा सुपर ब्रेन टिचर बैंकको तर्फबाट हरितालिका तीजको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
​तपाईंको समर्पण, धैर्य र ज्ञानले अनगिन्ती विद्यार्थीहरूको भविष्य उज्ज्वल बनेको छ। यो पावन पर्वले यहाँको जीवनमा सुस्वास्थ्य, दीर्घायु, पारिवारिक खुसी र पेशागत सफलता लिएर आओस्।
​— सुपर ब्रेन टिचर बैंक (Super Brain Teacher Bank) परिवार

09/09/2026

Notice!

+2 पास गर्नुभएका, शिक्षण पेशामा रुचि भएका तर कुनै पूर्व अनुभव वा सिप नभएका व्यक्तिहरूका लागि खुलाएको शिक्षक तालिम तथा रोजगारीको अवसर
​यस अवसरका मुख्य मुख्य कुराहरू:
​योग्यता: न्यूनतम +2 पास

​लक्षित वर्ग: बालबालिकाहरूसँग काम गर्न र पढाउन रुचि भएका, तर सिप/अनुभव नभएका नयाँ व्यक्तिहरू (महिला मात्र )।
Area ;inside valley
​विशेषता: संस्थाले पहिले तालिम (Training) प्रदान गर्नेछ र तालिम सकिएपछि विद्यालयहरूमा काममा खटाउनेछ।
तालिम अवधिमा कुनै शुल्क लाग्ने छैन
salary 15000-20000
Time 5 days in a week (5 hr in a day )
​आवेदन कसरी दिने?
​इच्छुक उम्मेदवारले आफ्नो:
​शैक्षिक प्रमाणपत्रहरू (Academic Documents)
​बायोडाटा / सिभी (CV)
​तल दिइएको ह्वाट्सएप (WhatsApp) नम्बरमा पठाएर आवेदन दिन सक्नुहुन्छ:
​WhatsApp Number: ९८५१०६१५९४ (9851061594)
​यदि तपाईं शिक्षण क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ भने यो एउटा राम्रो सुरुवात हुन सक्छ।

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Super Brain Teacher Bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category