18/10/2026
🎉🌺 हार्दिक मंगलमय शुभकामना! 🌺🎉
विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यी पावन पर्वहरूले सबैको जीवनमा नयाँ आशा, उमङ्ग, सकारात्मकता र सफलताको उज्यालो छर्दै आपसी सद्भाव, एकता र भाइचारालाई अझ प्रगाढ बनाऊन्।
तपाईं र तपाईंको परिवारमा सधैँ सुख, शान्ति, खुसी र समृद्धि छाइरहोस्।
हार्दिक शुभकामना! 🌼
Hamro Job Pvt. Ltd. (JobLink 360)
📍 सुकेधारा, काठमाडौं
📞 9761666636 / 01-4502062
📧 [email protected]
#विजयादशमी #शुभदीपावली #छठपर्व #हार्दिकमंगलमयशुभकामना