IP multipurpose Job center

IP multipurpose Job center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from IP multipurpose Job center, Employment agency, Chabahil, Kathmandu.

17/03/2025

अकाउन्टेन्ट चाहियो ( कम्पनीको लागि )
1/2 वर्ष अनुभव भएको
स्थानः कुलेश्वर
तलवः ( 20K - 25K )
सम्पर्क नः 014574990/9840231640

17/03/2025

काठको काम जानेको(मिस्त्री) 1 जना तुरुन्तै चाहियो !
स्थान : नेपालटार
समय : 7-7
तलब : 35000+बस्ने सुबिधा
हप्ताको 1 दिन बिदा
सम्पर्क : 9840231640/014574990

17/03/2025

फर्निचर हेल्पर 2 जना केटा तुरुन्तै चाहियो !
स्थान : नेपालटार
समय : 7-7
तलब : 15000 +बस्ने सुबिधा
हप्ताको 1 दिन बिदा
सम्पर्क : 9840231640

12/03/2025

रोजगार केन्द्रको(job center) लागि चार जना आवश्यक छ!
समय: १०-४/११-५
तलब: 15000
स्थान:koteshwor
9840231640

12/03/2025

बौद्धनाथ सेक्युरिटी सर्भिसलाई कर्मचारी तुरुन्तै आबसेक्ता इच्छुक ब्याक्तीहरुले सम्पर्क गर्नु होला

(1) कलङ्की एरिया स्कुलमा सेक्युरिटी 2 जना भुपु अनुभबी सिभिल तलब 21000

(2)सरखारी स्कुलमा बुढा बुढी 1जोडी बच्चा फिरि पढाइदिने बस्न फिरि तलब 26000 दुई जनाको

(3) स्कुलमा खाने बस्ने सिक्युरिटी 14000 खाएर बसेर

(4)बसुन्धरा स्कुलमा महिला सेक्युरिटी 14000 खाना खाजा डिउटि 12 घन्टा 6 देखि 6

(5) सिक्युरिटी ललितपुर सानो गाउँ चोकमा गाडीहरू इन्टिरी गर्ने 5 देखि बेलुका 5 दिउँसो 21000 भुपु वा अनुभवी सिभिल

(7) लैनचौर एरियामा कलेजमा 6 देखि 2 बजे 8 दिउँसो अनुभबी तलब बेसिक अनुसार

(8) ड्राइभर 9 देखि 5 सम्म 19000 खाना सनिवार बिदा

(9) बानियाटार स्कुलमा लेडिज सेक्युरिटी 15000 खाजा सनिवार बिदा 830 देखी 5 सम्म

(10) क्यान्टिन चलाउन सक्ने बुढा बुढी 21000 खाएर बसेर बच्चा फिरि रुम फिरि

9840231640/014574990

11/03/2025

कलंकीको लागि DI van चलाउने ड्राइभर आवश्यकता
समय 10=6
शनिबार बिदा
तलब 23000
सम्पर्क नम्बर 9840231640/014574990
इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क गर्नुहोला

11/03/2025

बिरामि बुढो बुबाको हेरबिचार गर्ने केटा मान्छे चाहियो
स्थान: chitwan
बस्न खान फ्रि तलब:20,000.
जाने भाडा अफिसको हुनेछ।
सम्पर्क:9840231640/014574990
अलि बलियो हुनुपर्छ।

11/03/2025

ड्राइभर चाहियो
kamalpokhari/naksal 2jana
car driver
duty 9-6:30
saturday off
salary:22000
Contact:9840231640

11/03/2025

ट्राभल अफिसको लागि सरसफाई गर्ने कर्मचारी अर्जेन्ट चाहियो । (महिला पुरुष) दुवै चाहियकाे
+2 पास भएकोले हुनाले तुरुन्तै सम्पर्क गर्नुहोस ।
तलब सुबिधा: 20500 +खाजा+ सञ्चय कोष

सिट सिमित छ, सम्पर्क गर्नुहाेला।
स्थानहरु: कलंकि,कालिमाटि,कुलेस्वर,
अनामनगर,कृतिपुर
स्वयम्भू,बालाजु,चक्रपथ,न्युराेड,
पुतलिसडक,चाबहिल,बानेस्वर,
काेटेस्वर,लगनखेल,
पुल्चाेक,लाजिम्पाट,सामाखुसि
सातदाेबाटो सुर्यबिनायक,
समय: 8 - 3 / 9-4/10-5 / 11-6
जुन सुकै सिफ्टमा काम गर्न सकिने हप्तामा एकदिन बिदा छ।
सम्पर्क:014574990/9840231640

11/03/2025

Stationary mart को भ्यान चलाउने ड्राइभर तुरुन्तै चाहियो।
तलब सुबिधा: 25500+खाजा+ सन्जय कोष
सर्भिसचार्ज लाग्नेछैन....
सिट सिमित छ,तु सम्पर्क गर्नुहाेला।
स्थानहरु: कलंकि,कालिमाटि,कुलेस्वर,
अनामनगर,कृतिपुर
स्वयम्भू,बालाजु,चक्रपथ,न्युराेड,
पुतलिसडक,चाबहिल,बानेस्वर,
काेटेस्वर,लगनखेल,
पुल्चाेक,लाजिम्पाट,सामाखुसि
सातदाेबाटाे,सल्लाघारि,सुर्यबिनायक,
समय: 9-5/10-6/11-7
जुन सुकै सिफ्टमा काम गर्न सकिने हप्तामा एकदिन बिदा छ।
सम्पर्क:9840231640

Address

Chabahil
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when IP multipurpose Job center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share