The Great Wave Jobs

The Great Wave Jobs employment services

कुवेत को प्रतिष्ठित कम्पनि Turki Al dobbous & sons company को लागि निम्नअनुसार नेपालि लोडर  अपरेटर र gcc operator हरुको ...
19/01/2026

कुवेत को प्रतिष्ठित कम्पनि Turki Al dobbous & sons company को लागि निम्नअनुसार नेपालि लोडर अपरेटर र gcc operator हरुको लागि रोजगारिको अवसर रहेको हुनाले इच्छुक ब्यक्तिहरुले तुरुन्त सम्पर्क गर्नुहोला
नोट : नेपालि smart card लाइसेन्स अनिवार्य र सक्कलि पासपोर्ट र कागजात अनिवार्य भिषा 5 दिनमा
सम्पर्क: 9851414223 / 980-8314560

साउदि अरेबिया को प्रतिष्ठित MCCL company मा Scaffolding को लागि रोजगार को सुवर्ण अवसर । Final interview यहि 5 November 2...
29/10/2025

साउदि अरेबिया को प्रतिष्ठित MCCL company मा Scaffolding को लागि रोजगार को सुवर्ण अवसर ।
Final interview यहि 5 November 2025( यहि कार्तिक १९ गते) काठमाण्डौ मा हुन गैरहेको ले इच्छुक र अनुभवी ब्याक्तिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
सम्पर्क: 9851414223 / 980-8314560 ।

शून्य लागत मा जोर्डन मा रोजगार को अवसर । नेपाल सरकार बाट श्रम स्वीकृति प्राप्त निम्नअनुसार रोजगार को अवसर रहेको हुनाले इ...
26/10/2025

शून्य लागत मा जोर्डन मा रोजगार को अवसर ।
नेपाल सरकार बाट श्रम स्वीकृति प्राप्त निम्नअनुसार रोजगार को अवसर रहेको हुनाले इच्छुक ब्यक्तिहरुले सम्पर्क गर्नुहोला।
सम्पर्क: 9851414223 काठमाण्डौ ।

कतार को प्रतिष्ठित A to Z  company मा heavy and light driver हरुलाइ रोजगार को अवसर । gcc license भएका हरुले तुरुन्त सम्प...
15/10/2025

कतार को प्रतिष्ठित A to Z company मा heavy and light driver हरुलाइ रोजगार को अवसर । gcc license भएका हरुले तुरुन्त सम्पर्क गर्नुहोला document forward भएकाले तुरुन्त सम्पर्क गर्नुहोला । सम्पर्क 9851414223 / 9808314560

साउदि को प्रतिष्ठित कम्पनि मा Indian cook र coffee maker को आवश्यक्ता रहेको हुनाले इच्छुक ब्यक्तिहरुले सम्पर्क गर्नुहोला...
22/09/2025

साउदि को प्रतिष्ठित कम्पनि मा Indian cook र coffee maker को आवश्यक्ता रहेको हुनाले इच्छुक ब्यक्तिहरुले सम्पर्क गर्नुहोला । online interview भैरहेको हुनाले आफ्नो documents सहित 9851414223 वा 9808314560 मा सम्पर्क गर्नुहोला

साउदि अरेबिया को प्रतिष्ठित company ROWAD AL-JAJEERA  TRADING company मा हेभि ड्राइभर, लोडर, बुलडोजर ड्राइभर हरुको लागि ...
18/09/2025

साउदि अरेबिया को प्रतिष्ठित company ROWAD AL-JAJEERA TRADING company मा हेभि ड्राइभर, लोडर, बुलडोजर ड्राइभर हरुको लागि रोजगार को अवसर ।
साउदि हेभि लाइसेन्स valid or expired भएका र कतारि लाइसेन्स 6 महिना valid हुनुपर्ने ।
सम्पर्क: 9851414223 / 9808314560. Visa within 15 days.

साउदि अरेबिया को प्रतिष्ठित company Sultan transport मा साउदि हेभि लाइसेन्स भएकाहरुलाइ रोजगार को अवसर । माग सङ्ख्या १६ ज...
16/09/2025

साउदि अरेबिया को प्रतिष्ठित company Sultan transport मा साउदि हेभि लाइसेन्स भएकाहरुलाइ रोजगार को अवसर । माग सङ्ख्या १६ जना अब बाकि ४ जना । डाइरेक्ट मिडिकल हुने भएकाले ५० बर्ष मुनिका साउदि हेभि लाइसेन्स valid वा expired ले तुरुन्त सम्पर्क गर्नुहोला ।
सम्पर्क: 9851414223 / 9808314560. काठमाण्डौ

Urgent requirement for warehouse in UAE. Innovation group of company को Warehouse मा रोजगार को अवसर, सम्पर्क :  98515142...
04/09/2025

Urgent requirement for warehouse in UAE.
Innovation group of company को Warehouse मा रोजगार को अवसर, सम्पर्क : 9851514223 / 9808314560.

Urgent demand for International Gulf petrochemical services (IGPS) UAE को प्रतिष्ठित कम्पनी (IGPS) को लागि निम्नाअनुसार ...
01/09/2025

Urgent demand for International Gulf petrochemical services (IGPS) UAE को प्रतिष्ठित कम्पनी (IGPS) को लागि निम्नाअनुसार रोजगार को अवसर रहेको हुनाले ईच्छुक व्यक्तिहरुले सम्पर्क गर्नुहोला
सम्बन्धित काम मा आवश्यक पर्ने लाइसेन्स UAE को valid अथवा expired भए हुने र अन्य GCC license valid चाहिने ।
Final interview 10 September 2025. ( भाद्र २५ गते काठमाडौं ।
सम्पर्क : 9851414223 / 9808314560.

New demand in Saudi Arabia for big company. Documents selection on going daily. Please contact or Whatsapp your CV, & do...
29/08/2025

New demand in Saudi Arabia for big company. Documents selection on going daily. Please contact or Whatsapp your CV, & documents on 9851414223 or 9808314560.

Applications are open for the following positions for a major project in UAE. Please contact us with your qualification ...
18/08/2025

Applications are open for the following positions for a major project in UAE. Please contact us with your qualification certificates. Cv collection on going & final interview will be soon.
Contact: 9851414223 / 9808314560 .

UAE मा रोजगार को अवसर, Al -REESHA  AL - SAWDA  construction company को लागि निम्नअनुसार: मेसन, सर्टिङ्ग कारपेन्टर, वाल प...
08/07/2025

UAE मा रोजगार को अवसर, Al -REESHA AL - SAWDA construction company को लागि निम्नअनुसार: मेसन, सर्टिङ्ग कारपेन्टर, वाल पेन्टर र स्टिल फिक्चर हरुको तुरुन्त माग रहेको हुनाले इच्छुक व्यक्तिहरुले तुरुन्त सम्पर्क गर्नुहोला ।
वाल पेन्टर भन्दा वाहेक अरु काम मा अनुभव नचाहिने ।
७ दिन मा उडान हुने । उमेर 52 वर्ष सम्म मिल्ने, डाइरेक्ट मेडिकल ।
सम्पर्क : 9851414223, 9808314560.काठमाण्डौ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when The Great Wave Jobs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share