07/08/2024
दुबईमा पुरुषहरुका लागि वेयरहाउस,प्याकिङ्ग,लोडिंग अनलोडिंग मा रोजगारीको अवसर !!*
👉 सेलरी - 950 + ओवरटाइम + एलाउन्स्
( नेपाली 40,000 बच्ने )
👉 डिउटी - 9 घण्टा 26 दिन
👉 उमेर - 19 देखि 35 वर्ष
👉 बस्न कम्पनीले दिने
👉 ट्याटु पनि लान्छ।
👉 सामान्य अग्रेंजी बोल्न ल पढ्न सक्ने सबै पास हुनेछ ।
👉 *अन्तरवार्ता shraawan 30 गते बुधवार हुनेछ।*
*भिसा 10 दिनमा दिन्छ 20 दिनमा उड्न नसक्नेले कष्ट नगर्नु होला।*
थप जानकरी:
Yovant Recruitment Services
Riky Shrestha
Whatsapp/Call: 9860295241 | 9818933864
Samakhusi-26 Town Planning Kathmandu