15/03/2026
राहदानी नवीकरण सम्बन्धी सूचना।
साउदी अरेबियामा रहनु भएका र आगामी ६ महिनासम्म (अर्थात २०८३ असोज सम्म) राहदानी नवीकरण गर्नु पर्ने नेपाली नागरिकहरुले २०८३ बैशाख मसान्त भित्रै आफ्नो राहदानी नवीकरण गर्नका लागि यस राजदूतावासमार्फत आवेदन दिनु हुन अनुरोध छ ।
नेपाली राजदूतावास, रियाद
मिति: २०८२/१२/०१
राहदानीको फाराम भर्ने लिङ्कः https://emrtds.nepalpassport.gov.np/