18/10/2026
महाअष्टमीको हार्दिक मङ्गलमय शुभकामना!
बडादशैंको आठौँ दिन महाअष्टमीको पावन अवसरमा कुमारी जब आफ्ना सम्पूर्ण सेवाग्राही, रोजगारदाता, साझेदार तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।
शक्ति र साहसकी प्रतीक माता दुर्गाको आशीर्वादले यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार होस्। यस पावन अवसरले व्यावसायिक तथा करिअर यात्रामा नयाँ अवसर, निरन्तर प्रगति र सफलताको मार्ग प्रशस्त गरोस् भन्ने कामना गर्दछौँ।
रोजगारीका नयाँ अवसर र उज्ज्वल भविष्यको यात्रामा कुमारी जब सधैँ तपाईंको साथमा।