31/08/2026
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) द्वारा आज माननीय अर्थमन्त्री श्री स्वर्णिम वाग्लेज्यूलाई रु. १ करोड ५० लाखको राहत सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)