Routine Job Vacancy

Routine Job Vacancy Digital Creator and Entertainment Daily Update & Entertainment
Socialism

09/06/2026

कुक/किचेन हेल्पर आवश्यकता
लाङटाङ (हाईड्राे साईटमा)
तलव सुविधा: आकर्षक

सम्पर्क: ९८४११५१८८१

08/06/2026

बाेलेराे पिकअप ड्राईभर चाहियाे।
सिन्धुपाल्चाेक (हाईड्राे साईट) मा तुरून्त।
आकर्सक तलब सुविधा।

सम्पर्क:९८४११५१८८१

19/04/2026

काठमाडौँ — सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा संलग्न बिचौलिया Dipak Bhatt र गृहमन्त्री Sudan Gurung बीच व्यावसायिक साझेदारी रहेको दाबी बाहिर आएको छ।

उक्त दाबी अनुसार “स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड” मा दुवै पक्षको नाम जोडिएको देखिएको उल्लेख गरिएको छ।

कम्पनीको कागजातमा भट्टसँग सम्बन्धित पक्ष र गुरुङको नाम सेयरधनी सूचीमा रहेको दाबी गरिएको छ, जसले यस विषयलाई थप संवेदनशील बनाएको छ।

19/04/2026

काठमाडौं उपत्यकामा निजामती सेवाका पाँच हजार बढी कर्मचारी लगातार एउटै कार्यालयमा पाँच वर्षसम्म कार्यरत रहेको पाइएको छ।

19/04/2026

दक्षिण एसिया मै महँगो ईन्धन नेपालमा! धन्यवाद बालेन सरकार🙏

नेपाल - पेट्रोल २१९ र डिजेल २३७ रुपैयाँ प्रती लिटर
भारत - पेट्रोल १६८ र डिजेल १४८ रुपैयाँ प्रती लिटर
पाकिस्तान - पेट्रोल १९६ र डिजेल २०६ रुपैयाँ प्रती लिटर
बाङ्लादेश - पेट्रोल १४५ र डिजेल १२८ रुपैयाँ प्रती लिटर
श्रीलंका - पेट्रोल २१३ र डिजेल २०७ रुपैयाँ प्रती लिटर
भुटान - पेट्रोल १६९ र डिजेल १४८ रुपैयाँ प्रती लिटर
माल्दिभ्स - पेट्रोल १५३ र डिजेल १६८ रुपैयाँ प्रती लिटर
अफगानिस्तान- पेट्रोल १४० र डिजेल १४२ रुपैयाँ प्रती लिटर

source: online media

09/04/2026

आईतवार स्कुल बन्द, तर प्राईभेट जागिर नबन्द। अबाे,बच्चा हेर्ने खर्च बालेन सरकारले दिने जस्ताे लाग्याे। कि प्राईभेट जब मा नि याे नियम लागू गर्नु पर्याे। ***nshah

27/03/2026

टिम बालेन - लगभग फाइनल ….

1. बालेन शाह — प्रधानमन्त्री
2. स्वर्णिम वाग्ले — अर्थमन्त्री
3. शिशिर खनाल — परराष्ट्रमन्त्री
4. सुदन गुरुङ — गृहमन्त्री
5. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
6. गणेश पौडेल — पर्यटन मन्त्री
7. अमरेश सिंह — उद्योग मन्त्री
8. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
9. गिता चौधरी - कृषिमन्त्री
10. सस्मित पोखरेल- शिक्षा मन्त्री
11. निशा मेहता - स्वास्थ्य मन्त्री
12. महिला बालबालिका- सीता वादी
13. सोबिता गौतम- कानुन मन्त्री
14. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
15. विक्रम तिमिल्सिना - सञ्चार मन्त्री
16. दिपक साह - श्रममन्त्री

06/03/2026

काठमाडौं क्षेत्र न-१ बाट रा स्व पाकी रञ्जु दर्शना विजयी, बाकी म'त सबै विपक्षीलाई जाँदा पनि रञ्जु पहिलोनै रहने

अहिलेसम्म गनेको भोट मध्ये मोबाइल (📱) उमेदवार ऋषि धमलाकाे १ भोट पनि आएको छैन। 😮रौतहट - ४ = 🔔 घण्टी: ४४३, ⭐ तारा: १५३, 🌳 र...
06/03/2026

अहिलेसम्म गनेको भोट मध्ये मोबाइल (📱) उमेदवार ऋषि धमलाकाे १ भोट पनि आएको छैन। 😮

रौतहट - ४ = 🔔 घण्टी: ४४३, ⭐ तारा: १५३, 🌳 रूख: ९४

06/03/2026

Jhapa 5 latest Update

B***n Shah 🔔- 3160
KP Sharma Oli ☀️ - 1361

Address

Asia Office/New Baneshwor, Nepal ; Head Office/Abu Dahabi, Dubai
Kathmandu

Telephone

443725921514

Website

Alerts

Be the first to know and let us send you an email when Routine Job Vacancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share