25/03/2024
महालक्ष्मीस्थानमा रहेको कम्पनिको लागि लाइट ड्राइभर अर्जेन्ट चाइयो !!!
तलब : 18000-20000
समय : 9-6(AB लाइसेन्स हुनुपर्ने )
१,गौशलाको होटेलमा,नजिक बस्ने,अटोमेटिक लाईट गाडी चलाउने,४/५ बर्ष पुरानो लाईसन भै २८ उमेर पुगेको ड्राईभर,समय(८-६) को रु२०-२४,०००।-,भ्यालीभित्र र बाहिर दुबै ठाउँ गाडी चलाउनु पर्ने र हप्तामा १ दिन बिदा
२,कुमारीपाटीको iT ट्रेन्निङ्ग सेन्टरमा टिचर १ जना रु२२,०००/- र नजिक बस्ने काउनसेलर दक्ष्य लेडिज रु२५,०००।-,समय(७-५) हुने
३,पुरानो बानेश्वरको रेस्टुरेण्टमा,खान,बस्न वा आउन,जान मिल्ने गरि किचन हेल्पर रु१५,०००।- र १ जना डिसवासर रु१३,५००।-
४,कमलादीको एक प्राईभेट अफिसमा,२८ उमेर पुगेका श्रीमान/श्रीमती रु२५,०००।-,बस्न छ र खान छैन।बुढी सरसफाईको काम गर्ने र बुढोले हेल्पर गर्नुपर्
9843460561