सुनौलो रोजगार प्रा.ली

सुनौलो रोजगार प्रा.ली Connecting top talent with great opportunities. Your trusted partner in career growth and building successful teams. Let's build your future, together.

Fell free to contact:-9801817244

18/03/2026

साइकल डेलिभरी स्टाफ आवश्यक 🚴‍♂️
हामीलाई काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा २० जना साइकलमार्फत सामान डेलिभरी गर्ने कर्मचारीहरू आवश्यक छन्।
💼 पद: साइकल डेलिभरी स्टाफ
💰 तलब: रु. २९,००० + बोनस (१० वटा डेलिभरी पुर्याउनुपर्ने)
🕒 समय: बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म
📍 कार्य क्षेत्र: काठमाण्डौ, ललितपुर, भक्तपुर
सम्पर्क:-9801817244(कोटेश्वर)
👉 जिम्मेवार, समयपालन गर्ने र ग्राहकसँग सौहार्दपूर्ण व्यवहार गर्न सक्ने उम्मेदवारहरूलाई प्राथमिकता।

13/03/2026

साइकल डेलिभरी स्टाफ आवश्यक 🚴‍♂️
हामीलाई काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा २० जना साइकल मार्फत सामान डेलिभरी गर्ने कर्मचारीहरू आवश्यक छन्।
💼 पद: साइकल डेलिभरी स्टाफ
💰 तलब: रु. ३०,००० + बोनस (१० वटा डेलिभरी पुर्याउनुपर्ने)
🕒 समय: बिहान ११ बजेदेखि बेलुका ७ बजे सम्म
📍 कार्य क्षेत्र: काठमाण्डौ, ललितपुर, भक्तपुर
सम्पर्क:-9801817244(कोटेश्वर)
👉 जिम्मेवार, समयपालन गर्ने र ग्राहकसँग सौहार्दपूर्ण व्यवहार गर्न सक्ने उम्मेदवारहरूलाई प्राथमिकता ।

23/02/2026

16/12/2025
16/12/2025

Big shout out to my newest top fans! Sunil Bhandari

🚴‍♂️ कुरियर डेलिभरीका लागि कर्मचारी आवश्यक!हाम्रो कुरियर डेलिभरी कम्पनीका लागि बाइक र बाइकको लाइसेन्स भएको 15 जना कर्मचा...
16/12/2025

🚴‍♂️ कुरियर डेलिभरीका लागि कर्मचारी आवश्यक!

हाम्रो कुरियर डेलिभरी कम्पनीका लागि बाइक र बाइकको लाइसेन्स भएको 15 जना कर्मचारी तुरुन्तै आवश्यक छन्।

📋 योग्यता:
मान्य लाइसेन्स र बिलबुक भएको
समयनिष्ठ र जिम्मेवार
गुगल म्याप हेर्न जान्ने

💰 तलाब: रु. 22,000+ बोनस / रिचार्ज
🕙 काम समय: बिहान 10:00 बजे – बेलुका 6:00 बजे (8 घण्टा)
📍 कार्यस्थान: जावलाखेल, कुपन्डोल, बुढानिलकण्ठ, टोखा लगायत स्थानहरू

📞 सम्पर्क: 9801817244 (कोटेश्वर)

29/11/2025



थप जानकारीको लागी हाम्रो अफिस ESC Jobs कोटेश्वर काठमाण्डौ आएर सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क:- 9801817243/44

वाइरहाउसकोे लागि 10 जना कर्मचारी आवस्यकतातलब :- 20,800+ शनिबार बिदा समय:- 9 to 6स्थान: ग्वार्खु काम सामान मिलाउने, सामान...
25/11/2025

वाइरहाउसकोे लागि 10 जना कर्मचारी आवस्यकता
तलब :- 20,800+ शनिबार बिदा
समय:- 9 to 6
स्थान: ग्वार्खु
काम सामान मिलाउने, सामानमा स्टिकर टास्ने
फोन 9801817244

Address

चौतर्फी मार्ग
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when सुनौलो रोजगार प्रा.ली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share