Innovation Nepal Job Solution Service

Innovation Nepal Job Solution Service We help you to get job.

बिजुलि पसलमा बस्ने समय -10 _6तलब - 12000ठाउँ - न्यूराेड9815115403/ 9865288696
11/11/2021

बिजुलि पसलमा बस्ने
समय -10 _6
तलब - 12000
ठाउँ - न्यूराेड
9815115403/ 9865288696

दुई जना रिसेप्सन आवश्यकता समय : आठ घण्टा तलव : २०,०००/ २५,००० सम्म याेग्यता : स्नातक सकियकाे ठाउँ : बागबजार काठमाडाैँ ९८...
21/10/2021

दुई जना रिसेप्सन आवश्यकता
समय : आठ घण्टा
तलव : २०,०००/ २५,००० सम्म
याेग्यता : स्नातक सकियकाे
ठाउँ : बागबजार काठमाडाैँ
९८१५११५४०३/9815115403
९८६५२८८६९६ /9865288696

09/08/2021

संख्यामा 77 वटै जिल्लाबाट कर्मचारी चाहियाे।।
काम : / offline business
तलब : आफ्नो काम अनुसार
याेग्यता: 8 कलास पास
मोबाईल र ल्यापटपबाट काम गर्न सकिने।
नाेट: 24 घन्टा System खुल्ला हुन्छ।जति बेला जति चाहियाे आफ्नै घरमा बसेर काम गर्नुहाेस।।।
नेपाल भरी जुन सुकै ठाउँ मा बसेर गर्न मिल्ने

कति काम गर्दा कति तलब पाइन्छ ? त !🤔
अधिक जानकारीको लागि सीधा inbox गर्नु होला या त comment मा yes लेख्नु होला।...
Note: pls only interested persons can comment.
9814188159 9865288696

27/07/2021

के तपाईं अहिले lockdown को परिस्थितिमा चिन्तित हुनु भएको छ अब के गर्ने कता रोजगार खोज्ने भनेर चिन्तित हुनुछ
अब चिन्ता नलिनुहोस घरमै बसि online job गरि सोरोजगार बनुहोस |
job salary
online typeing : 18000-2400
data enter : 20000-30000
note : mobile laptop बाट गर्ने मिल्ने
number : 9814188159/ 9803665030/ 9860472722

काम खोज्दा खोज्दा हैरान हुनुभयो?अब चिन्ता नलिनुस, हामी गर्छौ तपाईंको समस्याको समधान।👉️ सुरुमै कुनै सेवा शुल्क  बुझाउन नप...
26/07/2021

काम खोज्दा खोज्दा हैरान हुनुभयो?
अब चिन्ता नलिनुस, हामी गर्छौ तपाईंको समस्याको समधान।
👉️ सुरुमै कुनै सेवा शुल्क बुझाउन नपर्ने अर्थात हामिलाई दिने सुल्क तलब आयेसी वा काम सुरु गरेसी दिन मिल्ने।
👉️ तपाईंको योग्यता/क्षमता/ अनुभब अनुसारको काम 100% पाईने।
👉️अफिस आउदा ड्कुमेन्ट अनिवार्य ।
👉️ यदि तपाईंले हाम्रो अफिस भिजिट गर्दा तपाईंले खोजे जस्तो जब उपलब्ध नभए 10 दिन भित्र उपलब्ध गराइने।
👉️ हामी सङ school, hotel, consultancy, office, industries, supermarket, institute, business sector, finance , health sector गरि 500 भन्दा बडि vacancy खाली छन।
अब काम नपाएर चिन्तित हुने दिन गए। एकपटक office भिजिट गर्नुस। तपाईंको समस्या 100% समाधान हुन्छ। 👍️
सम्पर्क : 9803665030/ 9860472722/ 9865288696/
9815115403/ 9814188159/ 014355830(साेह्रखुट्टे चाेक,नयाँबजार)
तपाइँको अनि तपाईंको परिवारको खुसीको लागि एउटा राम्रो जब तपाईंको लागि अनिवार्य छ।

सोह्रखुट्टेमा राम्रो सँग चलिरहेको job center सुलभ मुल्यमा बिक्रिमा- 9865288696/9815115403स्थान - सोह्रखुट्टेभाडा - 8000म...
21/07/2021

सोह्रखुट्टेमा राम्रो सँग चलिरहेको job center सुलभ मुल्यमा बिक्रिमा- 9865288696/9815115403
स्थान - सोह्रखुट्टे
भाडा - 8000
मूल्य - आपसी सहमतिमा
इच्छुक व्यक्तिले चाँडै सम्पर्क गर्नुहोला !!!

छिमेकमा बिपत आइलाग्यो । ज्यान गुमाउनेप्रति भावपुर्ण श्रद्धाञ्जली ।  भारतमा एकै दिन तीन लाख संक्रमित भएका छन, यो बिश्वकै ...
26/04/2021

छिमेकमा बिपत आइलाग्यो । ज्यान गुमाउनेप्रति भावपुर्ण श्रद्धाञ्जली । भारतमा एकै दिन तीन लाख संक्रमित भएका छन, यो बिश्वकै उच्च संख्या हो ।
यो बिपत हाम्रो देशमा पनि नआउला भन्न सकिन्न । सरकारका जिम्मेवार मानिसहरू अझै सभा समारोह र भाषणमा सक्रिय भएको देख्दा आश्चय लागेको छ । 🤔
आफ्नो ख्याल आफै राखौं । सुरक्षित बस्ने प्रयास गरौं ।
तस्बिर: रोयटर्स

Address

Kathmandu
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Innovation Nepal Job Solution Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share