12/09/2021
आबस्यक्ता
(१) सोल्टिमोड मदिरा पसल को लागि सेल्स गर्न सक्ने कर्मचारी चाहियो ड्युटी समय १०-८ बजे सम्म तलब १५०००
(२) रबिभवन को लागी कुक चाहियो ड्युटी समय ८-६ बजे सम्म सनिवार बिदा तलब खाना सहित २००००
(३) कुपोन्डोल मेनपावर को लागि सेक्युरिटी गार्ड चाहियो ड्युटी समय ९-५ बजे सम्म तलब १४०००
(४) ग्वार्खो चक्लेट मार्केटिङ अर्डर लिने आफ्नै बाईक भयको कर्मचारी ५ जना चाहियो ड्युटी समय १०-६ बजे सम्म तलब २१०००
(५) कोटेश्वर मार्केटिङ गर्ने कर्मचारी ३ जना तलब १५०००+
(६) टेकु को लागी अकाउन्टेन्ट चाहियो ड्युटी समय ९-५ बजे सम्म तलब १५०००
(७) सोल्टिमोड पसल को लागी सेल्स गर्ने लेडिज चाहियो ड्युटी समय ९-७ बजे सम्म तलब खाजा सहित १००००
(८) कालिमाटी डान्स बार को लागी ४ जना लेडिज वेटर चाहियो ड्युटी समय साझ ५-११ बजे सम्म तलब खाना सहित १००००
(९) सोल्टिमोड डान्स को लागी गार्ड चाहियो ड्युटी समय ५-११ बजे सम्म तलब खाना सहित ११०००
(१०) बानेश्वर को लागी कुकु र वेटर चाहियो खाना बान सहित तलब १००००-१६०००
(११) नक्साल को लागि गोदाम हेल्पर चाहियो तेहि बस्नु पर्ने छ तलब १६५००
यो काम मध्ये कसै लाई आबस्यक छ भने सम्पर्क गर्नु होला काम १००% हुने छ हामी कहाँ यक पटक भिजिट गर्नुस जब आफ्नो ईच्छा भय मा मात्र गर्नु होला यो कुनै फेक बिज्ञापन होईन
सम्पर्क
9818191850
We provide you best guranted job.
Follow our page for daily new updates.