गल्फ चालक आपूर्ति सेवा

Website

गल्फ चालक आपूर्ति सेवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गल्फ चालक आपूर्ति सेवा, Employment agency, Birtamode, Jhapa, Jhapa District.

गल्फ चालक आपूर्ति सेवा — खाडी मुलुकहरू (साउदी, कतार, युएई, बाहरेन आदि) का लागि दक्ष, अनुभवी र प्रमाणित चालकहरूको आपूर्ति तथा रोजगारीको भरपर्दो केन्द्र।
हामी बिना झन्झटको प्रक्रिया, छिटो कागजात अग्रसारण, र पारदर्शी सेवा दिन प्रतिवद्ध छौं।
ड्राइभरको रोजगारी

🚛 साउदीमा URGENT रोजगारीको अवसर! 🇸🇦💥 No Interview - Direct Document Forward!📌 Boom Truck Driver – SR 2500 + 300📌 Mobile ...
30/07/2025

🚛 साउदीमा URGENT रोजगारीको अवसर! 🇸🇦
💥 No Interview - Direct Document Forward!
📌 Boom Truck Driver – SR 2500 + 300
📌 Mobile Crane Operator – Negotiable Salary
🛏️ आवास कम्पनीबाट
🪪 साउदी ड्राइभर लाइसेन्स आवश्यक
🕗 कामको समय: ८ घण्टा/२६ दिन

🔥 तुरुन्त सम्पर्क गर्नुहोस् – सीमित अवसर!

📞 9801442740, 9851126604, 9801442743
📍 Atithisadan Road, Birtamode, Jhapa

🇧🇭🇧🇭🇧🇭 !!फ्रि भिसा!! !!फ्रि भिसा!! !!फ्रि भिसा!!🇧🇭🇧🇭🇧🇭🇧🇭बहराइनको बहुप्रतिष्ठित ट्रान्सपोर्टेसन कम्पनीमा रोजगारीको सुनौलो...
01/07/2025

🇧🇭🇧🇭🇧🇭 !!फ्रि भिसा!! !!फ्रि भिसा!! !!फ्रि भिसा!!🇧🇭🇧🇭🇧🇭
🇧🇭बहराइनको बहुप्रतिष्ठित ट्रान्सपोर्टेसन कम्पनीमा रोजगारीको सुनौलो अवसर!
Heavy Driver पदका लागि आवेदन खुला गरिएको छ।

✅ तलब: 150 BD + बोनस ट्रिप्स भत्ता
✅ बसोबास कम्पनीले व्यवस्था गर्छ
✅ बहराइन वा साउदीको हेभी ड्राइभर लाइसेन्स अनिवार्य
✅ काम गर्ने समय: ८ घण्टा प्रति दिन, महिनाको २६ दिन

❌ इन्टरभ्यु छैन
📩 डाइरेक्ट कागजात फारवर्ड हुनेछ

साउदी वा बहराइनको हेभी ड्राइभर लाइसेन्स भएका इच्छुक उम्मेदवारहरूले तुरुन्त आवेदन दिनुहोस्।

📱 WhatsApp मा आफ्नो कागजात पठाउनुहोस्:
9801442740 / 9851126604 / 9801442741

📍 कार्यालय ठेगाना:
अतिथि सदन रोड, विर्तामोड, झापा
📞 फोन: 023-536410

Address

Birtamode, Jhapa
Jhapa District
04

Alerts

Be the first to know and let us send you an email when गल्फ चालक आपूर्ति सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share