22/06/2026
🇲🇺 मौरिसस (Mauritius) को ठुलो Supermarket मा बम्पर अवसर! 🇲🇺
मौरिससको प्रतिष्ठित सुपरमार्केटका लागि १०० जना पुरुष कामदारको अर्जेन्ट माग! अंग्रेजी बोल्न र पढ्न सक्नेले तुरुन्त आवेदन दिनुहोला।
🛒 पद तथा तलब विवरण:
Salesman (५० जना) ➔ तलब: ५७,३२७/- ने.रु. (18,000 MUR)
Cashier (५० जना) ➔ तलब: ५७,३२७/- ने.रु. (18,000 MUR)
⏰ ड्युटी: ८ घण्टा, महिनामा २६ दिन (अन्य सुविधा कम्पनीको नियम अनुसार)
🗓️ फाइनल अन्तर्वार्ता (Final Interview):
मिति: २६ जुन २०२६, शुक्रबार (असार १२ गते)
स्थान: इटहरी (Itahari)
📞 सम्पर्क नम्बरहरू:
👉 9804029633, 9802711082, 9802711083, 9802793022