The Nepal Times

Call

The Nepal Times सत्य, निष्पक्षता र विश्वासको आवाज
“सत्य समाचार, जनताको विश्वास” 📰
(20)

24/09/2026

जनताको आशाको केन्द्र एमाले नै होःबस्नेत

अमेरिकामा बालेनले गरेको नौट'ङ्किले नेपालकै बेइ'ज्जत भयो : महेश बस्नेत..
24/09/2026

अमेरिकामा बालेनले गरेको नौट'ङ्किले नेपालकै बेइ'ज्जत भयो : महेश बस्नेत..

Breaking News: American-Nepali Millionaire Pasang Lama Has Donated Rs. 2 Lakh+ To Nepali Streamers And YouTubers Keema A...
24/09/2026

Breaking News: American-Nepali Millionaire Pasang Lama Has Donated Rs. 2 Lakh+ To Nepali Streamers And YouTubers Keema And Jhapalish, Continuing His Support For Nepal’s Growing Creator Community.😱🔥
Beyond The Donation, Lama Has Also Been Recognized For Giving Back To Society And Supporting People In Nepal Through Various Initiatives. His Efforts Highlight How Success Can Be Used To Create Opportunities And Positively Impact Others.

जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग
24/09/2026

जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग

24/09/2026

जनतालाई त बिचरा के थाहा छ र?

24/09/2026

भन्सार अधिकृतले मार्ने भनेपछि संसदमा ज्वालाको प्रश्न

जेलेन्स्कीको आरोप- रूसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई छलकपट गरेर यु द्धमा पठायोयुक्रेनका राष्ट्रपति भोलोदिमिर जेल...
24/09/2026

जेलेन्स्कीको आरोप- रूसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई छलकपट गरेर यु द्धमा पठायो

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर रूस–युक्रेन यु द्धमा पठाइरहेको आरोप लगाएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै उनले रूसले विभिन्न देशका नागरिकलाई सैनिकका रुपमा भर्ती गरेर युद्धभूमिमा पठाएको र तीमध्ये धेरैले ज्यान गुमाइरहेको दाबी गरे । जेलेन्स्कीले घाना, नेपाल, ताजिकिस्तान, भारत, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत ४७ देशका नागरिक रूसको युद्धमा प्रयोग भइरहेको उल्लेख गरे ।

उनले सम्बन्धित देशहरूलाई आफ्ना नागरिकलाई यस्तो अवस्थाबाट जोगाउन आग्रह गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यु द्ध विस्तार गर्न नदिन कदम चाल्न अपिल गरे । यसैबीच, भारतको विदेश मन्त्रालयका अनुसार हालसम्म २२७ भारतीय नागरिक रूसी सेनामा भर्ती भएका छन् । तीमध्ये १३९ जना सेवा मुक्त भइसकेका छन् भने ५१ जनाको मृ त्यु भएको छ । भारतले उनीहरूको फिर्तीका लागि मस्कोसँग निरन्तर छलफल भइरहेको जनाएको छ ।

जेलेन्स्कीले रूसको युद्ध सञ्चालन गर्ने आर्थिक क्षमता कमजोर बनाउनुपर्नेमा जोड दिँदै तेल उद्योग र युद्ध वित्तीय स्रोतलाई सीमित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । जेलेन्स्कीले उत्तर कोरियाका नेता किम जोङ उनले पनि रूसलाई सैनिक पठाएको आरोप लगाउँदै त्यसको बदलामा उन्नत सैन्य प्रविधि प्राप्त गरिरहेको दाबी गरे । एएनआई

बिहान उठ्ने बितिकै भगवान् पशुपतीनाथको दर्शन गर्नुहोस: Good Morning ! हर हर महादेव 🕉️
23/09/2026

बिहान उठ्ने बितिकै भगवान् पशुपतीनाथको दर्शन गर्नुहोस: Good Morning !

हर हर महादेव 🕉️

23/09/2026

'छोरासँग पद साट्यो' भन्नेहरूलाई दिए मुखभरिको जवाफ

नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले पार्टीभित्रका कमजोरीको अपजस अध्यक्ष केपी शर्मा ओलीमाथि थोपरेर पार्टी बलियो...
23/09/2026

नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले पार्टीभित्रका कमजोरीको अपजस अध्यक्ष केपी शर्मा ओलीमाथि थोपरेर पार्टी बलियो हुन नसक्ने बताएकी छन्।

बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेतृत्व एक ढिक्का भएमात्र चुनौती सामना गर्न सकिने बताइन्। ‘समुद्र मन्थनमा अमृत निस्कँदा सबै खान खोज्ने, विष आउँदा भागाभाग हुने अवस्था राम्रो होइन,’ उनले भनिन्।

उनले भदौ २३–२४ का घटनालाई ओलीविनाको एमाले र एमालेविनाको देश बनाउने षड्यन्त्रका रूपमा बुझ्नुपर्ने दाबी गरिन्। फागुन २१ को निर्वाचन त्यसअघिका घटनाक्रमको ‘रंगमञ्च’ मात्रै रहेको उनको भनाइ छ।

Address

Jhapa
57300

Telephone

+9779804913198

Website

Alerts

Be the first to know and let us send you an email when The Nepal Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share