21/11/2024
🙏
👑मोबाइल पसलको लागि मोबाइल बनाउन जानेको तुरुन्तै आवश्यकता।
👉️तलब: 15,000 देखि 20,000
💎ड्राइ क्लिनर्स (लोनडरी) को लागि 1 पुरुष स्टाप आवश्यकता।
👉️तलब: 10,000 + खाना नास्ता फ्री
👑 हार्डावयर सप्लार्यसको लागि पसलमा काम गर्ने सामान मिलाउने 1 पुरुष स्टाप आवश्यकता।
👉️तलब:10,000 + खाना नास्ता फ्री
👑ग्यास सप्लायर्सको लागि पसलमा काम गर्ने स्टाप आवश्यकता।
👉️तलब + खाना नास्ताको सुबिधा
👑Delivery Boy आवश्यकता।
👉️तलब: 15000 | बाइक लाइसेन्स भए राम्रो
👑Senior Sales Officer: Salary: 22000
👑Sales Officer: Salary: 18000
👉️(बाइक भएको) | ८ घन्टा डिउटी
💎फेन्सी स्टोरमा बस्ने २ जना महिला वा पुरुष स्टाप आजै आवश्यकता।
👉️तलब: आपसी सम्झौतामा
👑कपडा पसलमा काम गर्ने ३ जना Sales Girl आजै आवश्यकता।
👉️समय: 8 To 6 | तलब: आपसी सम्झौतामा
👑बाइक बनाउने Mechanic तुरुन्तै आवश्यकता।
👉️तलब: 20,000
👑जुत्ता सिलाउन जानेको 2 जना पुरुष स्टाप आजै आवश्यकता।
👉️तलब: 12000 देखि 15000
👑जुत्ता पसलमा काम गर्ने ३ जना महिला स्टाप आजै आवश्यकता।
👉️समय: 7:30 To 6 | तलब: आपसी
👑फेन्सी स्टोरको लागि ३ जना पसलमा बस्ने Sales Girl आजै आवश्यकता।
👉️तलब: आपसी सम्झौतामा
👑कस्मेटिक स्टोरमा काम गर्ने २ जना Sales Girls आजै आवश्यकता।
👉️समय: 8 To 6
👑कपडा पसलमा काम गर्ने २ जना Sales Girls आजै आवश्यकता।
👉️तलब: समय: 10 To 6
👑कस्मेटिक पसलमा काम गर्ने महिला स्टाप आजै आवश्यकता।
👉️समय: 9 To 6
👑घरमा काम गर्ने २ जना महिला स्टाप आवश्यकता
👉️तलब: 10,000 + खाना नास्ता फ्री
👑अटो पार्टस सप्लायर्सको लागि अकाउन्टेन्ट - 1 / पसलमा बस्ने महिला - 1 / मार्केटिङ - 1 जना आवश्यकता।
👉️समय: 9:30 To 6
👑स्कुलको लागि Assistant Accountant आवश्यकता।
👉️योग्यता: 12 पास | तलब: आपसी सम्झौतामा
👑स्कुलको लागि Maths Teacher आवश्यकता।
👉️योग्यता: 12 Pass in Science/Maths
👑स्कुलको लागि Science Teacher आवश्यकता।
👉️योग्यता: 12 Pass in Science
👑किराना स्टोरको लागि २ जना पसलमा काम गर्ने महिला स्टाप आजै आवश्यकता।
👉️तलब: 8000 + खाना नास्ता फ्री
👑घोराहीको विभिन्न पसलहरुमा काम गर्ने ८ जना महिला स्टाप आजै आवश्यकता।
👉️तलब: आपसी सम्झौतामा
👑Waiter boy or Girl - ६ जना आजै आवश्यकता।
👉️तलब: 8000 सरुमा + खाना नास्ता फ्री
👑कपडा पसलमा काम गर्ने लेडिज स्टाप तुरुन्तै आवश्यकता।
👉️डिउटी: 8 To 6 | तलब: आकर्षक
👑Baby Shop मा काम गर्ने महिला स्टाप आजै आवश्यकता।
👉️तलब: आपसी सम्झौतामा
👑स्पा स्टाप - ३ जना | तलब: 15000 + खाना नास्ता फ्री
👑Kitchen Helper महिला वा पुरुष - ४ जना | तलब: 10,000 + खाना नास्ता फ्री
👑होटलको लागि Receptionist boy | तलब: 12000 + खाना नास्ता फ्री
👑Wiffi अडर लिने | डिउटी: 9:30 To 5:30 | तलब: 18000
📲सम्पर्क नम्बर: 9829527525
🌐ठेगाना: घोराही B.P चोक बुद्ध हस्पिटल नजिकै