06/02/2026
रोजगारी को अवसर
पद: रिसेप्सनिस्ट (कन्सल्टेन्सीको लागि)
स्थान: बिराटनगर
सान्दर्भिक अनुभव भएको इच्छुक व्यक्तिले आफ्नो CV पठाउनु होला।
इमेल: [email protected]
सम्पर्क: A to Z व्यवस्थापन प्रा ली, मेन रोड, राष्ट्रिय बाणिज्य बैंक को छेउ, ट्राफिक चोक को उत्तर, बिराटनगर ०९,
मोबाइल नम्बर: ९८२०७५०००१/२