21/08/2026
रोजगारी को अवसर
पद: वेटर (रेस्टुरेन्ट/क्याफे को लागि)
स्थान: बिराटनगर
सान्दर्भिक अनुभव भएको इच्छुक व्यक्तिले अफिसमा सम्पर्क गर्नुहोला।
सम्पर्क: A to Z व्यवस्थापन प्रा ली, मेन रोड, राष्ट्रिय बाणिज्य बैंक को छेउ, ट्राफिक चोक को उत्तर, बिराटनगर ०९,
मोबाइल नम्बर: ९८२०७५०००१/२