HAMRO BAITO हाम्रो बाइतो

HAMRO BAITO                               हाम्रो बाइतो TOKYO

13/03/2026

सम्पूर्णमा सूचना

सबैमा जानकारी गराइन्छ कि आउँदो मार्च १८ तारिख देखि माइहामा स्टेशन नजिक “मेरिकारी” को काम सुरु हुन गइरहेको छ।

यस कामका लागि Dependent Student लाई विशेष प्राथमिकता दिइनेछ। विशेष गरी हप्तामा ३ दिन मात्र काम गर्न सक्ने विद्यार्थीहरूले आवेदन दिन सक्नुहुन्छ।

काम सम्बन्धी विवरण:

कार्यस्थान: माइहामा स्टेशन नजिक (स्टेशनबाट बसमा करिब १० मिनेट)

कार्यदिन: सोमबारदेखि शुक्रबारसम्म

कार्यसमय:

08:00 ~ 17:00

10:00 ~ 19:00

तलब: प्रति घण्टा ¥1200

यातायात खर्च: प्रति दिन अधिकतम ¥800 प्रदान गरिनेछ।

रुचि भएका व्यक्तिहरूले कृपया समयमै सम्पर्क गर्नुहोला।

धन्यवाद।

10/02/2026

सुवर्ण अवसर
कामको सुवर्ण अवसर

तपाईँ हरू यदि चिवा एरियामा हुनुहुन्छ र कामको खोजीमा हुनुहुन्छ भने
हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ
काम गर्ने समय:- 8:00~17:00
10:00~19:00
कामको विवरण:-शिवाके गर्ने काम
स्यालरी विवरण:-1200円 plus teki per day 800円 बैंकमा लिन पनि मिल्ने हातमा लिन पनि मिल्ने

काम गर्ने एरिया:- माईहामा स्टेसनबाट बसमा 5 मिनेट र हिँडेर 20 मिनेट लाग्ने समय
काम गर्ने बार:-सोमबार~शुक्रबारसम्म dependent मात्र

Phone number:-080-5505-5896 मा सम्पर्क गर्नुहोला।
Note:-कल रिसिभ नभएमा Viber or line जुनमा पनि सम्पर्क गर्न सक्नुहुनेछ
よろしくお願いいたします🙇

TOKYO

住所

Tokyo

電話番号

+817048516871

ウェブサイト

アラート

HAMRO BAITO हाम्रो बाइतोがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する