जापान जब ईन

जापान जब ईन जापान जब ईन, 人材雇用, Tokyoの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

We will help you to find best job at your location for free.Anyone can join the page and grab the benefits and opportunities to find job of your best match absolutely free!!!

कस्मेटिक ,ड्रगस्टोरका का छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने
09/09/2025

कस्मेटिक ,ड्रगस्टोरका का छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने

YOUR DESCRIPTION HERE

WE'RE HIRING 「UNIQUE CLOTHING WAREHOUSE(ユニーク・クロージング・ウェアハウス)」👉 STATION :-  ICHIKHAWASHIOHAMA STATION 、GYOUTOKU STATION👉 J...
24/07/2025

WE'RE HIRING
「UNIQUE CLOTHING WAREHOUSE(ユニーク・クロージング・ウェアハウス)」

👉 STATION :-  ICHIKHAWASHIOHAMA STATION 、GYOUTOKU STATION
👉 JOB DESCRIPTION :- Leader allowance for part-time worker unpacking UNIQLO products
👉 TIME :-  ① 10:00~19:00
      ② 11:00~20:00
👉 PAY PER HOUR:- 1,400円
👉 TRANSPORTATION COST : Not Available
👉 JAPANESE LANGUAGE LEVEL :-   N3 ~ above required.
👉 LOCATION :- From ICHIKHAWASHIOHAMA STATION 、GYOUTOKU STATION by company bus
👉 VISA :-  Must have a valid work permit

👉 PAYMENT :- Bank transfer or cash payment accepted (Ziro card required).

Message for more details.



YOUR DESCRIPTION HERE

06/03/2025

★【Nanakōdai Station 東武野田線/七光台駅】★

गर्नुपर्ने काम :कन्टेनरबाट कार्गो सामानहरु झर्ने ,समान हरु राख्ने आदि
प्रति घण्टा :1500~
समय :9:00-12:00
यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N4 ~
स्थान :- Nanakōdai Station बाट कम्पनीको गाडीमा।

भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त

(सेलरी बैंकमा दिइने ** जाईरो कार्ड बुजाउनु पर्ने ** )
थप जानकारीको लागि मेसेज गर्नुहोस। "

★【 Shinbashi Station/ Toyosu Station 】★Kokusai-tenjijō Station / Ariake-tennis-no-mori Station         新橋駅/豊洲駅 / 国際展示場駅 ...
06/03/2025

★【 Shinbashi Station/ Toyosu Station 】★
Kokusai-tenjijō Station / Ariake-tennis-no-mori Station
 新橋駅/豊洲駅 / 国際展示場駅 / 有明テニスの森駅

कामको नम्बर :- 150
कामाको नामा :- Uniqlo
गर्नुपर्ने काम :UNIQLO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि

प्रति घण्टा :1,317円~
समय :①8:00-17:30

यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N4 ~
काम हुने दिन् :- हप्ताको सातै दिन हुने
काम सातै दिन्न हुने

स्थान :-Shinbashi-eki/ Toyosu-eki बाट कम्पनीको बसमा

भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )

थप जानकारीको लागि मेसेज गर्नुहोस।

06/03/2025

★【 Shinbashi Station/ Toyosu Station 】★
Kokusai-tenjijō Station / Ariake-tennis-no-mori Station
 新橋駅/豊洲駅 / 国際展示場駅 / 有明テニスの森駅

कामको नम्बर :- 1150
कामाको नामा :- Uniqlo
गर्नुपर्ने काम :UNIQLO को कपडाहरु छुट्टाउने ,प्याकिंग गर्ने सिल टास्ने आदि काम गर्ने स्टाफको लिडर
 (※ लिडर बनेर काम गर्न सक्नेले मात्र सम्पर्क गर्नुहोला कम्तिमा भाषा N3 जातिको हुनुपर्दछ ※)
प्रति घण्टा :1,400円~
समय :①8:00-17:30

यातायात खर्च :-उपलब्ध छैन।
भाषा :-N4 ~
काम हुने दिन् :- हप्ताको सातै दिन हुने , कम्तिमा पनि हप्ताको ३ दिन काम गर्न सक्नुपर्ने
(काम सातै दिन्न हुने ,कम्तिमा हप्ताको दिन्न काम गर्न सक्नुपर्ने )

स्थान :-Shinbashi-eki/ Toyosu-eki बाट कम्पनीको बसमा
Kokusai-tenjijō Station / Ariake-tennis-no-mori Station बाट पैदल 12~15 मिनेट

भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
(बैंक ,हेन्ड क्यास दुवै लिन सकिने * जाईरो कार्ड बुजाउनु पर्ने * )

थप जानकारीको लागि मेसेज गर्नुहोस।

16/05/2023

★【 ATSUGI STATION (厚木駅) 】★
गर्नुपर्ने काम :- सामानहरु छुट्टाउने ,लाईनमा क्रमबद्ध मिलाउने आदि
प्रति घण्टा :- ¥1,300
समय :- 9:00〜18:00
यातायात खर्च :- उपलब्ध छैन।
भाषा :- N3~ लगभग
स्थान :- ATSUGI STATION बाट हिडेर 15 देखी 20 मिनेट
साईकल गाडी मा जानसकिने (पार्किंग उपलब्ध छ। )
भिसा :- वर्क परमिट भयकोहरु सबैको लागि उपयुक्त
अन्य :- बैंक ,हेन्ड क्यास दुवै लिन सकिने
** जाईरो कार्ड बुजाउनु पर्ने **
मेनसेचु दिनु नपर्ने सबै प्रोसेस अनलाईन बाट गर्न सकिने
थप जानकारीको लागि मेसेज गर्नुहोस।

जापान भित्र हुने तोकुतेइ-गिनोउ परिक्षाको तालिका
08/01/2021

जापान भित्र हुने तोकुतेइ-गिनोउ परिक्षाको तालिका

YOUR DESCRIPTION HERE

तोकुतेई-गिनोऊ होटेल (宿泊) परिक्षा (चौथो पटक)
08/01/2021

तोकुतेई-गिनोऊ होटेल (宿泊) परिक्षा (चौथो पटक)

YOUR DESCRIPTION HERE

22/12/2020

YOUR DESCRIPTION HERE

तोकुतेई गिनोऊ सम्बन्धि अध्ययन गर्न सकिने अनलाईन किताबहरु (PDF) डाउनलोड गर्नुहोस :१) नर्सिङ्ग/खाईगो (नेपाली भाषामा): http...
22/12/2020

तोकुतेई गिनोऊ सम्बन्धि अध्ययन गर्न सकिने अनलाईन किताबहरु (PDF) डाउनलोड गर्नुहोस :
१) नर्सिङ्ग/खाईगो (नेपाली भाषामा): https://bit.ly/3n3htqF
२) रेस्टुरेन्ट (अंग्रेजी र जापानी भाषामा): https://bit.ly/37RM6cm
३) खाध र पेय पदार्थ उत्पादन (जापानी भाषामा): https://bit.ly/2K8CRw5

सरसफाई गर्ने काम ,टोकियो ,साईतामा ,चिवा ,कानागावा
22/12/2020

सरसफाई गर्ने काम ,टोकियो ,साईतामा ,चिवा ,कानागावा

YOUR DESCRIPTION HERE

住所

Tokyo

アラート

जापान जब ईनがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

जापान जब ईनにメッセージを送信:

共有する

カテゴリー