05/05/2026
🔥 New job for Isesaki Bento Factory 🔥
📍 स्थान: इशेसाकी (कारबाट करिब २० मिनेट)
🥗 ① अस्थायी काम (Temporary)
📅 अवधि: जुन १ देखि जुन ३० सम्म
🕒 डे शिफ्ट
👥 आवश्यक संख्या: ५ जना
काम:
👉 किचन काम (कटिङ तथा काउन्टिङ सहयोग)
🏭 ② स्थायी काम (Permanent)
🕒 समय: बिहान ७:०० ~ बेलुका ४:००
काम:
👉 बक्कान सफाइ (कन्टेनर धुने काम)
📅 काम गर्ने दिनहरू:
आइतबार / सोमबार / मंगलबार → २ जना
बुधबार / बिहीबार / शुक्रबार → २ जना
💰 राम्रो काम गर्ने वातावरण
🚗 कार हुनेलाई प्राथमिकता
💬 सामान्य जापानी भाषा आवश्यक
📩 इच्छुक हुनुहुन्छ? तुरुन्त सम्पर्क गर्नुहोस्!
📞 070-5371-6465 HR Suman
📧 [email protected]