Irohana(SSW Job)

Irohana(SSW Job) ネパール人のための特定技能 お仕事サポート
日本で特定技能として働きたい方を全力でサポートします。
ネパール語で相談OK。
飲食・介護・工場などの求人をご紹介。
ビザ手続きも安心してお任せください。

SSW(CAREGIVER) मा काम खोज्दै हुनुहुन्छ???島根県मा Caregiver को लागिकामको अवसर!!!
25/03/2026

SSW(CAREGIVER) मा काम खोज्दै हुनुहुन्छ???
島根県मा Caregiver को लागि
कामको अवसर!!!

Yakiniku Restaurant ma कामको अवसर!!!food service को लागी काम खोजिराख्नु भएको छ भने contact गर्नुहोला।
20/03/2026

Yakiniku Restaurant ma कामको अवसर!!!
food service को लागी काम खोजिराख्नु भएको छ भने contact गर्नुहोला।

15/03/2026

特定技能 (SSW) Food Service/Caregiver मा कामको अवसर !!
जापान मा हुनुहुन्छ र ssw मा काम खोजिराख्नु भएको छ??👇👇👇

09/03/2026

特定技能 (介護) मा काम खोज्दै हुनुहुन्छ???
📍 स्थान: 島根県 益田市
💰 अनुमानित तलब (हातमा): लगभग ¥140,000 – ¥175,000
⏰ काम समय: 8:30 – 17:30
🌙 रातको ड्युटी: छ (भत्ता उपलब्ध)
🎁 बोनस: वर्षमा 2 पटक
🏠 आवास: कम्पनीले व्यवस्था गरेको (कम लागत)
काम: वृद्धहरूको दैनिक जीवन सहयोग (खाना, नुहाउने, हेरचाह आदि)

特定技能 (介護) मा काम खोज्दै हुनुहुन्छ???📍 स्थान: 島根県 益田市💰 अनुमानित तलब (हातमा): लगभग ¥140,000 – ¥175,000⏰ काम समय: 8:30 – 17...
06/03/2026

特定技能 (介護) मा काम खोज्दै हुनुहुन्छ???
📍 स्थान: 島根県 益田市
💰 अनुमानित तलब (हातमा): लगभग ¥140,000 – ¥175,000
⏰ काम समय: 8:30 – 17:30
🌙 रातको ड्युटी: छ (भत्ता उपलब्ध)
🎁 बोनस: वर्षमा 2 पटक
🏠 आवास: कम्पनीले व्यवस्था गरेको (कम लागत)

काम: वृद्धहरूको दैनिक जीवन सहयोग (खाना, नुहाउने, हेरचाह आदि)
#介護施設 #介護求人 #特定技能

हिजो irohaha कम्पनीमा 2026 सालको लक्ष्य, रणनीति तथा विदेशी मानव संसाधन विकास सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भयो।आगामी ...
01/03/2026

हिजो irohaha कम्पनीमा 2026 सालको लक्ष्य, रणनीति तथा विदेशी मानव संसाधन विकास सम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भयो।
आगामी योजनाहरू र विशेष गरी 特定技能 (Tokutei Ginou) अन्तर्गत काम गर्ने जनशक्तिको भविष्यबारे विस्तृत छलफल गर्‍यौं।

irohana सधैं जिम्मेवार, सुरक्षित र दीर्घकालीन रोजगारीको अवसर प्रदान गर्न प्रतिबद्ध छ।
हाम्रो लक्ष्य केवल काम दिलाउनु मात्र होइन, तर जापानमा तपाईंको स्थिर भविष्य निर्माण गर्नु हो।

🇳🇵 नेपालमा हुनुहुन्छ वा 🇯🇵 जापानमा बस्दै हुनुहुन्छ?
यदि तपाईं 特定技能 का विभिन्न क्षेत्रमा काम खोज्दै हुनुहुन्छ भने, आजै हामीलाई सम्पर्क गर्नुहोस्।

📩 Message us anytime.
हामी तपाईंको साथमा छौं।

#特定技能

27/02/2026

特定技能 (SSW) Food Service/Nursing Care मा कामको अवसर !!
जापान मा हुनुहुन्छ र ssw मा काम खोजिराख्नु भएको छ??👇👇👇

23/02/2026

SSW (Food Service)को लागि कम्पनी खोजिराख्नु भएको छ भने contact गर्नुहोस्।(Japan मा हुने हरुको लागि मात्र)
Whatsapp : 070-1454-6559

22/02/2026

📢 特定技能 (SSW) Food Service मा कामको अवसर !!
जापान मा हुनुहुन्छ र ssw मा काम खोजिराख्नु भएको छ??

📍 कार्यस्थान
साइतामा (ओमिया / ओमिया–निस्शिन)
टोक्यो (ओता -कु)
मिए (कामेयामा)

⏰ कार्य समय
८ घण्टा (सिफ्ट प्रणाली)
बिदा (हप्ताको २ दीन )
💰 तलब (महिनाको)
साइतामा: १९ मान येनदेखि
टोक्यो: २० मान येनदेखि
मिए: १८ मान येनदेखि

✨ सुविधाहरू
✔ यातायात भत्ता
✔ बिहानको अतिरिक्त भत्ता
✔ अन्य विभिन्न भत्ताहरू

थप विवरण को लागि सम्पर्क गर्नुहोस।
#特定技能ビザ #外食業

20/02/2026

🍜 जापानमा 特定技能(外食業) मा काम गर्न चाहनुहुन्छ? 🇯🇵
रामेन रेस्टुरेन्टमा स्टाफ आवश्यक छ!

हल स्टाफ र किचन सहयोगीबाट सुरु गरेर
भविष्यमा स्टोर व्यवस्थापन सिक्ने अवसर पनि उपलब्ध ✨

✅ 特定技能(外食業) भिसा
✅ जापानी भाषा स्तर N3 जति
✅ सिफ्ट प्रणाली (दिनको 8 घण्टा)
✅ मासिक तलब ¥213,000 देखि
✅ सामाजिक बीमा सुविधा पूर्ण
✅ तलब वृद्धि र बोनस
यदि तपाईं काम खोज्दै हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्।
#外食業 #特定技能ビザ

SSW (Food Service)को लागि कम्पनी खोजिराख्नु भएको छ भने contact गर्नुहोस्। #外国人就職          #特定技能  #外国人就職  #転職    #特定技能介護 ...
19/02/2026

SSW (Food Service)
को लागि कम्पनी खोजिराख्नु भएको छ भने contact गर्नुहोस्।
#外国人就職   #特定技能  #外国人就職  #転職 #特定技能介護

住所

〒160-0023 東京都新宿区西新宿三丁目3番13号 西新宿水間ビル6階
Shinjuku-ku, Tokyo
1600023

ウェブサイト

アラート

Irohana(SSW Job)がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー