24/05/2024
Working visa support
के तपाई सेइस्याइन बनेर काम गर्न चाहनु हून्छ ?? जापान को सेनमोन सक्नु भएर वर्किंग गर्दै या निहोन्गो गाक्को पढ्दै गर्दा नेपालको bachelors बाट वर्किंग भिसा बाट काम गर्न चाहनु हुन्छ भने संपर्क गर्न सक्नु हुनेछ।
*जापानीज भाषा N4बराबर या सोभन्दा माथी
contact >>messenger मा गर्नुहोला बायो डाटा सहित
नोट:टाइम पास गर्न मेसेज नगर्नु होला