16/10/2026
🍱 तत्काल कामदार आवश्यक!
🥘 जापानको Tochigi, Sano City मा रहेको Bento Food Factory मा काम गर्ने अवसर!
📍 काम गर्ने स्थान: Sano City, Tochigi, Japan
👨🍳 कामको विवरण:
• खाना तयार गर्ने
• Bento Packing गर्ने
• Cleaning गर्ने
💴 तलब: ¥1,300 प्रति घण्टा
⏰ काम गर्ने समय:
• 8:00–17:00
• 9:00–16:00
• 9:00–15:00
• 10:00–15:00
📅 हप्तामा ४ दिन काम:
शुक्रबार, शनिबार, आइतबार र सोमबार
📘 आवश्यक योग्यता: जापानी भाषा N4 वा सोभन्दा माथि
📞 सम्पर्क: Ghising Aith Bahadur
☎️ 080-6640-6195
कामदारको संख्या सीमित छ! इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोस्।