Study to Work Japan

Study to Work Japan Study to Work Japan, 人材採用, 兵庫県, 兵庫県の連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

जापान को जुन सुकै ठाउँ मा भएको बिद्यार्थी भाई बहिनि लाई भविष्य सुरक्षित बनाउने यो अवसर छुटाउन नहोस्।स्कुल सकेपछि तुरुन्त काम पाउन सकिन्छ भन्ने ग्यारेन्टी छैन।
समाधान SSW (Tokutei Ginou) बाट शुरू गर्नुहोस्।Student हुँदा नै परीक्षा पास गर्नुहोस्

  #Part-Time Job Information (Food Factory – kyoto)📍 Location(near station -takeda station, shimotoba station)💴 Salary ¥...
12/05/2026

#
Part-Time Job Information (Food Factory – kyoto)
📍 Location
(near station -takeda station, shimotoba station)
💴 Salary
¥1230/hour
🕒 9:00~17:00Working Hours
(Monday–sunday ) we accept 2x a week ~
👨‍🍳 Job Description
・food proceesing
Kigaru ni denwa sitemitekudasai
CONTACT NUMBERS:
080-6722-4191(Tagalog, Eng, Jpn)
070-4507-1016(Tagalog, Eng, Jpn)
080-4616-9862 (Vietnam, Jpn)
070-8805-3670 (Npl,Eng,Jpn)
★QUICK ENTRY
https://rb.gy/iyxzq9
★CLF home page
https://www.careerlinkfactory.co.jp See less

Thank you for trusting CareerLink Factory. We are very happy and excited to help you land a new JOB. フォームのURLにきていただきありがとうございます。 新しい仕事を紹介できるのを楽しみにしています! For us to help you further, we would ask you to answer t...

အလုပ်ဝင်ဆုကြေး ယန်း ★50000円★အိမ်တံခါးစက်ရုံတစ်နာရီ 1500円အိမ်လခရေမီးဂက်စ်အပါ 15000円အလုပ်နေရာ→hokkaido iwamizawashiဆက်သွယ်...
07/05/2026

အလုပ်ဝင်ဆုကြေး ယန်း ★50000円★
အိမ်တံခါးစက်ရုံ
တစ်နာရီ 1500円
အိမ်လခရေမီးဂက်စ်အပါ 15000円
အလုပ်နေရာ→hokkaido iwamizawashi
ဆက်သွယ်ရန် ⇒https://www.facebook.com/profile.php?id=61558864538872

◆အလုပ်နေရာ -Kyoto ◆အလုပ်ချိန်-   8:00~17:00 ◆ တစ်နာရီလုပ်အားခ- ယန်း 1500 ~ 1875◆ အဆောင်ရှိ - ယန်း 35,000   ( ရေ၊ မီး၊ ဂတ...
23/04/2026

◆အလုပ်နေရာ -Kyoto
◆အလုပ်ချိန်-  8:00~17:00
◆ တစ်နာရီလုပ်အားခ- ယန်း 1500 ~ 1875
◆ အဆောင်ရှိ - ယန်း 35,000 ( ရေ၊ မီး၊ ဂတ် ၊ သန့်ရှင်းရေး စရိတ်ပါပြီး )
◆ လုပ်ငန်းအကြောင်းအရာ - စားသောက်ကုန်

◆ တာဝန်ခံ → Yee Mon Clf
https://www.facebook.com/yeemonclf

नमस्कार सम्पूर्णमा 🙏हामी Career Link Factory बाट बोल्दैछौं।हाल हामीसँग SSW (特定技能) अन्तर्गत Food & Manufacturing क्षेत्रम...
14/04/2026

नमस्कार सम्पूर्णमा 🙏

हामी Career Link Factory बाट बोल्दैछौं।

हाल हामीसँग SSW (特定技能) अन्तर्गत Food & Manufacturing क्षेत्रमा २ वटा उत्कृष्ट अवसरहरू उपलब्ध छन्:
👉 Hyogo Prefecture
👉 Shizuoka Prefecture

यदि तपाईंले
✅ SSW Food & Manufacturing
✅ JLPT N4 वा सोभन्दा माथि
✅ JFT-Basic (A2 वा सोभन्दा माथि)
उत्तीर्ण गर्नुभएको छ भने,

👉 नयाँ job (就職) वा job change (転職) गर्न सक्नुहुन्छ।

साथै, हामीबाट पाइने सेवाहरू:
✨ SSW Food & Manufacturing को My Page Registration Support
✨ Online Class (Exam Preparation)
✨ SSW Visa Support
✨ Company खोज्न सहयोग

📌 माथिका सबै सेवाहरू निःशुल्क (Free) उपलब्ध छन्।

यदि तपाईं इच्छुक हुनुहुन्छ भने:
📩 Messenger मा message गर्नुहोस्
📞 080-6640-6195 मा सम्पर्क गर्नुहोस्

धन्यवाद 🙏

◆ အလုပ်နေရာ – Iwate-ken, Ichinoseki-shi◆ အလုပ်ချိန် – 9:00 ~ 17:50◆ တစ်နာရီလုပ်အားခ – ¥1500 ~ ¥1875◆ လုပ်ငန်းအမျိုးအစား ...
27/03/2026

◆ အလုပ်နေရာ – Iwate-ken, Ichinoseki-shi

◆ အလုပ်ချိန် – 9:00 ~ 17:50

◆ တစ်နာရီလုပ်အားခ – ¥1500 ~ ¥1875

◆ လုပ်ငန်းအမျိုးအစား – တံခါးဘောင်စက်ရုံ

◆ အဆောင် –
ကျား ¥15,000 (ရေ・မီး・ဂတ် စရိတ်ပါပြီး)

မြန်မာတာဝန်ခံလည်းရှိပြီး လက်ရှိ မြန်မာဝန်ထမ်းအများအပြား ပျော်ရွှင်စွာ လုပ်နေကြပါတယ်
စက်ရုံဘက်ကလူတွေလည်း အရမ်းသဘောကောင်း

တာဝန်ခံ → Yee Mon Clf
https://www.facebook.com/yeemonclf

◆အလုပ်နေရာ - Aichi Ken, Tokonameshi ◆အလုပ်ချိန်-   8:30~17:20◆ တစ်နာရီလုပ်အားခ- ယန်း 1530 ~ 1912◆ လုပ်ငန်းအကြောင်းအရာ အိ...
26/03/2026

◆အလုပ်နေရာ - Aichi Ken, Tokonameshi

◆အလုပ်ချိန်-  
8:30~17:20

◆ တစ်နာရီလုပ်အားခ- ယန်း 1530 ~ 1912

◆ လုပ်ငန်းအကြောင်းအရာ
အိမ်သာခုံစက်ရုံ

◆ အဆောင်ရှိ - ယန်း 20,000 ( ရေ၊ မီး၊ ဂတ် စရိတ်ပါပြီး )

◆ တာဝန်ခံ → Yee Mon Clf
https://www.facebook.com/yeemonclf

रोजगार सूचना特定技能 (SSW) 飲食料品製造業 क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरूका लागि उत्कृष्ट रोजगार अवसर उपलब्ध छ।◆ कामको विवरणयो...
11/03/2026

रोजगार सूचना

特定技能 (SSW) 飲食料品製造業 क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरूका लागि उत्कृष्ट रोजगार अवसर उपलब्ध छ।

◆ कामको विवरण

यो काम अण्डाबाट तयार गरिने विभिन्न खाद्य पदार्थहरूको उत्पादनसँग सम्बन्धित छ।
मुख्य रूपमा कारखाना (फ्याक्ट्री) भित्र काम गर्नुपर्ने हुन्छ।

◆ कार्यस्थल

静岡県富士市大渕字城山/SIZOUKA KEN

◆ तलब तथा सुविधाहरू

मासिक तलब: 226,000 येन

घरभाडा: प्रति महिना 23,000 येन

तलब वृद्धि: कार्य मूल्याङ्कन अनुसार

सामाजिक बीमा पूर्ण रूपमा उपलब्ध
(स्वास्थ्य बीमा, पेन्सन, रोजगारी बीमा, औद्योगिक दुर्घटना बीमा)

वार्षिक बिदा: 115 दिन
(शनिबार र आइतबार बिदा – कम्पनी क्यालेन्डर अनुसार)

◆ काम गर्ने समय

① 8:30 – 17:30
② 9:00 – 18:00
③ 18:00 – बिहान 3:00
※ सिफ्ट अनुसार काम गर्नुपर्नेछ
※ विश्राम समय: 60 मिनेट
※ ओभरटाइम: प्रति महिना 15 घण्टाभन्दा कम (मौसम अनुसार फरक हुन सक्छ)

◆ आवेदनका सर्तहरू

特定技能(飲食料品製造業) को योग्यता भएको हुनुपर्छ

जापानी भाषा क्षमता JLPT N4 स्तर वा सोभन्दा माथि

यो स्थिर र सुरक्षित कार्य वातावरणमा काम गर्ने राम्रो अवसर हो, जसले तपाईंको भविष्य र करियर विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।
रुचि हुने व्यक्तिहरूले कृपया सम्पर्क गर्नुहोस्।
https://forms.gle/Dz1mEqwHpLKE24Ve7
080-6640-6195 (Npl,Eng,Jpn)
GHISHING AITH BAHADUR
धन्यवाद।
forms.gle

रोजगार सूचना特定技能 (SSW) 飲食料品製造業 क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरूका लागि उत्कृष्ट रोजगार अवसर उपलब्ध छ।◆ कामको विवरणयो...
02/03/2026

रोजगार सूचना

特定技能 (SSW) 飲食料品製造業 क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिहरूका लागि उत्कृष्ट रोजगार अवसर उपलब्ध छ।

◆ कामको विवरण

यो काम अण्डाबाट तयार गरिने विभिन्न खाद्य पदार्थहरूको उत्पादनसँग सम्बन्धित छ।
मुख्य रूपमा कारखाना (फ्याक्ट्री) भित्र काम गर्नुपर्ने हुन्छ।

◆ कार्यस्थल

静岡県富士市大渕字城山/SIZOUKA KEN

◆ तलब तथा सुविधाहरू

मासिक तलब: 226,000 येन

घरभाडा: प्रति महिना 23,000 येन

तलब वृद्धि: कार्य मूल्याङ्कन अनुसार

सामाजिक बीमा पूर्ण रूपमा उपलब्ध
(स्वास्थ्य बीमा, पेन्सन, रोजगारी बीमा, औद्योगिक दुर्घटना बीमा)

वार्षिक बिदा: 115 दिन
(शनिबार र आइतबार बिदा – कम्पनी क्यालेन्डर अनुसार)

◆ काम गर्ने समय

① 8:30 – 17:30
② 9:00 – 18:00
③ 18:00 – बिहान 3:00
※ सिफ्ट अनुसार काम गर्नुपर्नेछ
※ विश्राम समय: 60 मिनेट
※ ओभरटाइम: प्रति महिना 15 घण्टाभन्दा कम (मौसम अनुसार फरक हुन सक्छ)

◆ आवेदनका सर्तहरू

特定技能(飲食料品製造業) को योग्यता भएको हुनुपर्छ

जापानी भाषा क्षमता JLPT N4 स्तर वा सोभन्दा माथि

यो स्थिर र सुरक्षित कार्य वातावरणमा काम गर्ने राम्रो अवसर हो, जसले तपाईंको भविष्य र करियर विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।
रुचि हुने व्यक्तिहरूले कृपया सम्पर्क गर्नुहोस्।
https://forms.gle/Dz1mEqwHpLKE24Ve7
080-6640-6195 (Npl,Eng,Jpn)
GHISHING AITH BAHADUR
धन्यवाद।

हामी टोकुतेइ गिनो (特定技能) सम्बन्धी पढाइ र तयारीका विषयमा हरेक दिन जानकारीमूलक सेत्सुमेकाइ (説明会) सञ्चालन गर्दै आएका छौँ।यद...
20/01/2026

हामी टोकुतेइ गिनो (特定技能) सम्बन्धी पढाइ र तयारीका विषयमा हरेक दिन जानकारीमूलक सेत्सुमेकाइ (説明会) सञ्चालन गर्दै आएका छौँ।
यदि तपाईंलाई टोकुतेइ गिनोमा रुचि छ भने, तल दिइएको लिंकमार्फत दिइएको समयमा सजिलै सहभागी हुन सक्नुहुन्छ।

साथै, २०२६年 ०६月 (जुन २०२६) को परीक्षा दिन चाहनु हुने व्यक्तिहरूका लागि My Page (マイページ) दर्ता पनि गर्न सकिन्छ।

📅 कार्यक्रम समय तालिका
🔹 १४:०० ~ १५:००
👉 https://calendar.app.google/mM42J3BHfukhKnNb7

🔹 १८:०० ~ १९:००
👉 https://calendar.app.google/mM42J3BHfukhKnNb7

अहिलेको कठिन काम(WORKING) गर्ने परिस्थितिमा, यो कार्यक्रममा सहभागी भएर
👉 आफ्नो भविष्य सुरक्षित बनाउने अवसर नछुटाउनुहोस्।

तपाईंको सहभागिताको प्रतिक्षामा छौँ।

अत्यन्तै जरुरी! तुरुन्तै आवश्यक! 🍖 खाद्य तथा पेय पदार्थ उत्पादन उद्योग (TOKUTEI GINOU – SSW)📍 काम गर्ने स्थान: Hyogo, Ja...
20/01/2026

अत्यन्तै जरुरी! तुरुन्तै आवश्यक!
🍖 खाद्य तथा पेय पदार्थ उत्पादन उद्योग (TOKUTEI GINOU – SSW)

📍 काम गर्ने स्थान: Hyogo, Japan — near Kobe.
🕗 कार्य समय: 8:00–17:00
⏸️ विश्राम: 60 मिनेट

🔧 कामको विवरण:
👉 ससेज (Sausage) बनाउने काम

💰 तलब:
👉 मासिक ¥230,000+

🚃 यातायात खर्च: उपलब्ध (Transport OK)
⏱️ ओभरटाइम: 10–20 घण्टा/महिना

📅 बिदा:
👉 शनिबार–आइतबार
👉 वार्षिक बिदा: 124+ दिन

🗣️ जापानी भाषा:
👉 JLPT N4+

👩‍🏭 इच्छुक उम्मेदवारहरू तुरुन्त सम्पर्क गर्नुहोस्!

📞 Contact: 080-6640-6195
📩 Email: [email protected]

👤 Ghising Aita Bahadur

住所

兵庫県
兵庫県, Osaka
670-0964

電話番号

+81792881003

アラート

Study to Work Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Study to Work Japanにメッセージを送信:

共有する

カテゴリー